गढीमाई नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रौतहट । माघ ०८ गते । गढीमाई नगरपालिकाको लैङ्गिक सामानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिकाका सम्बन्धमा गरूडाको आशिर्वाद गेस्ट हाउसमा आईतबारका दिन वडा अध्यक्ष तथा पुरुष वडा सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । माण्डवी रौतहटको आयोजना तथा क्ष्भ्ँक् नेपालको प्राविधिक सहयोगमा सँचालित शी लिडस परियोजना अन्तर्गत सो अन्तरक्रिया कार्यक्रम सँचालन गरिएको थियो … Continue reading गढीमाई नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न